काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ ।
सचिवालयले गत वैशाख २८-३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिने बताइएको छ । साथै आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा छ । एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् । ।