हाम्रो हेडलाइन संवाददाता
लमजुङ । मनाङका किसानहरुले पालेका पशुमा लम्पी स्किन रोग देखिएको छ । मनाङमा लम्पी स्किन रोगले एउटा गोरु बिरामी परेको छ। मनाङको चामे गाउँपालिका–२ थान्चोकका किसानको घरमा पालेको गोरुमा लम्पी स्किन रोग पुष्टि भएको छ। पशु चिकित्सकका अनुसार लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग एकअर्का पशुमा सर्छ। त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने गर्छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमका अनुसार मनाङमा बिरामी परेको गोरु मोटरबाटो नजिकको घरको हो। घर नजिकैको मोटरबाटो हुँदै दिनमा ६०–७० वटा सवारी लम्जुङ आउजाउ गर्छन। त्यही क्रममा गाडी चढेर उक्लिएका झिंगा, लामखुट्टे मार्फत हिमाली जिल्लासम्म रोग उक्लेको अनुमान छ।
जिल्लामा पहिलो पटक पशुमा लम्पी स्किन देखिएपटि आसपासका क्षेत्रका स्वस्थ पशुमा रोगविरुद्धको खोप लगाउने तयारी भएको उनले बताए। मनाङमा मात्र पशुका लागि भनेर लम्पी स्किन विरुद्धको २ हजार डोज खोप लगिएको उनले बताए। जिल्लामा करिब १५ सय गाइगोरु रहेको अनुमान छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै…
काठमाडौं । काठमाडौंबाट लमजुङ बेसिशहर जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसिशहरबाट…
काठमाडौं । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन एकै ठाउँमा केन्द्रित हुने भएको छ । तीन…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, April 20
ताजा :
- राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता सिंहदरबारबाट पक्राउ(भिडियोसहित)
- तनहुँ कालिमाटिमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- सुनचाँदीको मूल्य स्थिर
- राप्रपाको प्रदर्शन अब एकै ठाउँमा केन्द्रित
- निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- तीन शीर्ष नेताबीच भेटवार्ता, संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष
- प्रधानमन्त्रीसँग शिक्षक महासंघ पदाधिकारीले गरे छलफल
- गभर्नरमा भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता
- देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री
- इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित