काठमाडौं । आन्दोलनरत डाक्टरहरू र सरकारबीच सहमति भएको छ। शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच भएको सहमति भएको हो।
बिरामीका आफन्तहरूले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षा माग गर्दै प्रदर्शन गरिरहेका थिए। उनीहरूले सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए।
शनिबार सरकार र आन्दोलनरत डाक्टहरूबीच ६ बुँदे सहमति भएको हो। सहमति पत्रमा डाक्टहरूका तर्फबाट स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरे र सरकारकातर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन्।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ–नयाँ तीजका गीत सार्वजनिक हुन…
काठमाडौं । नेकपा एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा फर्किने संवैधानिक अधिकारबाट वञ्चित…
हेटौँडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका छन्। राजीनामा दिने सबै…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी दिएर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरीमा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, July 25
ताजा :
- गायिका अन्जु गौतमको ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)
- विद्यादेवी भण्डारीको गुनासो:’राजनीतिमा फर्किने अधिकार संकुचन गरियो’
- बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा
- प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न मन्त्रालयको ध्यानाकर्षण
- गाउँमै विशेषज्ञ सेवा पाउँदा दंग चितिका स्थानीय
- लमजुङमा ट्रामाडोलसहित ४ युवा पक्राउ
- राष्ट्रपति पौडेलले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
- लमजुङ उदीपुर अँधेरी खोलाको पहिरोमा जाली लगाउने काममा ढिलाइ
- मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूची)
- सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न अन्तरिम आदेश
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति,आन्दोलनको कार्यक्रम फिर्ता
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित