काठमाडौं । टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीको कैद माफीविरुद्धको रिटको पेसी स्थगितको सूचीमा परेको छ। बिहीबारलाई पेसी भए पनि ‘न्यायाधीश अभाव’का कारण स्थगित भएको हो।
सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिन्छ। बिहीबार सर्वोच्चका न्यायाधीशहरुले ‘रिट निवेदन समूह’का पेसीको गोला नै तानेनन्। जसकारण चौधरीविरुद्धको रिटको पेसी पनि स्थगितको सूचीमा परेको हो।
टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहोराकी श्रीमती शारदा कडायत बोहोराले दायर गरेको रिटमाथि सुनुवाइका लागि बिहीबारलाई पेसी परेको थियो। बोहोराले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
बिहीबारलाई पेसीमा रहेको उक्त रिटमा सुनुवाइको पालो आएमा फैसलाकै लागि बहस हुने अपेक्षा गरिएको थियो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘कम्युनिष्ट पार्टी नेपाल’ नामक दल…
काठमाडौं । तनहुँको आँबुखैरेनी–२ एक्लेफाँटमा लमजुङ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका…
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका…
मुस्ताङ । मुस्ताङमा यो यामको पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिका र…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, October 28
ताजा :
- विप्लव नेतृत्वको नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन
- तनहुँमा लमजुङ जाँदै गरेको माइक्रो दुर्घटना, १४ जना घाइते
- सुनको मूल्य २ हजार ९०० ले घट्यो, चाँदी पनि सस्तो
- मुस्ताङमा हिमपात, मुक्तिनाथ क्षेत्रमा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह
- नेपाली चेलिहरुको कीर्तिमान: भारतमाथि नेपालको शानदार जित
- सुत्केरीको मृत्युपछि किस्ट अस्पतालमा तनाव
- अझै करिब पाँच हजार कैदी फरार
- छठ पर्वको मुख्य दिन : आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
- सरकारद्वारा ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ ?(सूचीसहित)
- डा.सुधा शर्मा र बब्लु गुप्ताले लिए मन्त्री पदको शपथ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

