काठमाडौं । सत्ता गठबन्धन बैठक सोमबार बिहान बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपट चलिरहेका बेला सोमबार बिहान ८ बजे बैठक बाेलाइएकाे हाे । गठबन्धनमा चलिरहेकाे अविश्वास र खटपटकाबीच बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्षकाे निर्वाचनका साथै टीआरसी विधेयक र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने बताइएकाे छ ।
आजै साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नाे पार्टीबाट सरकारमा मन्त्री रहेकाहरूसँग छलफल गरेका छन् । अपराह्न साढे ३ देखि साँझ साढे ६ बजेसम्म चलेको बैठकमा आठ जना मन्त्री सहभागी थिए । नेताहरू कृष्ण सिटौला र रमेश लेखक पनि बैठकमा थिए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपालमा आज (शनिबार) देखि चक्रवात ‘मोन्था’को प्रभाव अन्त्य भएको जल तथा मौसम विज्ञान…
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने निर्णय…
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तोकिएको स्थानहदविरुद्ध परेको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, November 1
ताजा :
- नेपालमा चक्रवात ‘मोन्था’को असर अन्त्य, अब पश्चिमी वायु र अरब सागरको प्रभाव मात्र
- माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
- वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने निर्णय, समिति गठन
- ओली-लेखक विरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकको सेनाले गर्यो उद्धार
- साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
- पहिरोका कारण देशभरका १३ राजमार्ग पूर्णरुपमा अवरुद्ध
- यूएईसँग नेपाल पराजित
- एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल पाउने
- नेप्सेमा दोहोरो अंकको वृद्धि
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

