काठमाडौं । रंगहरूको पर्व होली अर्थात् फागु पूर्णिमा मनाइएको छ। फागुन शुक्ल पूर्णिमाका दिन विशेष गरी नेपालको पहाडी भेगमा होली (फागु पूर्णिमा) मनाइन्छ। काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रमसहित विभिन्न समुदाय र उमेर समूहका मानिसहरू भेला भएर फागु पूर्णिमा मनाएका छन्।
तस्बिरहरु
तस्बिरः सामाजिक सञ्जाल