काठमाडौं । सावित्री गिरीको तीज गित‘कोल्टो पर्यो माइती देश’ ल्याएकी छन् । उक्त गितको भिडियो सावित्रा गिरीकै युट्युव च्यालनबाट सार्वजनिक भएको छ । गितमा स्वर/शब्द र लय गिरीकै रहेको छ । समूह स्वर रुपी सिन्जाली प्रेमा थापाको रहेको छ ।
एरेन्ज कृष्ण पुनको रहेको छ भने निर्देशन/कोरियोग्राफी थर्व लामाको रहेको छ । छायांकन सन्वु थोकर लामाको रहेको छ । यस्तै सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा अभिनय सजन्ती घिमिरे, सरु भारती लगायतका कलाकारहरुको रहेको छ ।
हेर्नुहोस् भिडियो