काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषण गरिने भएको छ ।
नेता गुरुराज घिमिरेका अनुसार केहीबेरमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व घोषणा हुनेछ ।
यता पार्टी सभापति शेरबहादुर देउवा समूहले कांग्रेसबाट गगन थापा,विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ । यससँगै कांग्रेस विभाजनकाे अवस्थामा पुगेकाे छ ।

