Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी…
काठमाडौं । भ्रष्टाचारविरुद्ध ऐतिहासिक आन्दोलन छेडेको जेनजी समूह विभाजित भएको छ। हिजो भर्चुअल बैठकमा सहभागी…
काठमाडौं । नेपाली सेनाले काठमाडौंको सुरक्षा बढाएको छ । अप्रिय सूचना आएपछि सेनाले आफ्नो सुरक्षा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
Author: हाम्राे हेडलाइन
एजेन्सी । चीनले आफ्ना नागरिकहरूलाई इजरायल छाड्न भनेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ । चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न भनेको छ । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार जोर्डन र इजिप्टसँग जोडिएको इजरायली सिमाना खुल्ला छ । त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १४ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने जनाइएको छ । मन्त्रिपरिषद् बैठकले जलस्रोत विधेयक फिर्ता लिने निर्णय गरेको छ । विधेयकका केही बुँदालाई स्वार्थ समूहले प्रभावित पारेको आशंकामा विधेयक फिर्ता लिइएको जनाइएको छ ।
काठमाडौं । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–५ का २६ वर्षीय दिपेन्द्र गुरुङ र सर्लाहीको बरहथवा नगरपालिका–१ की ३४ वर्षीया रुपी मायाँ रहेका छन्। दिपेन्द्र गुरुङले बुसनिया पठाइदिने भन्दै ६ जनाबाट ७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। यस्तै, रुपी मायाँले मलेशिया पठाइदिने भनी ६ जनाबाट ५ लाख ५७ हजार रुपैयाँ ठगी गरेको पाइएको छ। रकम लिएपश्चात लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका उनीहरूलाई थप अनुसन्धान…
एजेन्सी । इजरायलले इरानको राजधानी तेहरानस्थित हवाई क्षेत्र आफूले पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । यस्तै इरानका एक तिहाई मिसाइल लञ्चर पनि नष्ट गरेको इजरायलको दाबी छ । इजरायली सेनाका प्रवक्ताले गत साता गरिएको आक्रमणमा इरानका १२० भन्दा बढी मिसाइल लन्चर नष्ट गरेको बताएका छन् । उनका अनुसार इरानसँग भएका लञ्चरमध्ये यो संख्या एक तिहाइ हो । यस्तै इजरायलमाथि मिसाइल प्रहार गरेको केही मिनेटमै वायुसेनाले गएराति २० भचनुदा बढी विमानलाई पनि नष्ट गरिदिएको छ । यस्तै इरानको प्रमुख शहर इस्फहानमा एक सय भन्दा बढी सैन्य क्षेत्रलाई निशाना बनाइएको पनि इजरायलको दाबी छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् । नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीले जेठ १४ गते उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरे पनि रिहा भइसकेका छन् । प्रहरीले घटनामा संलग्न मुख्य आरोपीहरू मदनराज उपाध्याय र भुवन ओझाविरुद्ध मुद्दा चलाएको छैन । त्रिविले तोडफोडमा संलग्नलाई कारबाही गर्न नामै किटान गरेर उजुरी…
काठमाडौं । काठमाडौंको कलंकीस्थित एडिफाई इन्टरनेसनल स्कुल परिसरभित्र सोमबार दिउँसो आफ्नै स्कुलको माइक्रो भ्यानले ठक्कर दिँदा एक छात्राको मृत्यु भएको छ भने चालकसहित अन्य सात जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा काठमाडौंको कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया छात्रा सोनाक्षी यादवको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा घाइते भएका अन्य ६ जना विद्यार्थीमध्ये पाँच जनाको नेपाल नेशनल अस्पताल र एक जनाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका भ्यान चालकको पनि बयोधा अस्पतालमै उपचार जारी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको…
काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (NEV) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेकोछ। कम्पनीले उक्त महिना ३१,४८८वटा NEV बिक्री गर्यो, जुन अघिल्लो वर्षकोसोही अवधिको तुलनामा १२.९९% ले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ। चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माताकम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको NEV बजारमा बलियो उपस्थिती बनाएको छ।यसको प्रमुख मोडल M9 मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज-बेन्ज, आदि जस्ता लक्जरी इन्धनगाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ। M9 ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकीडलर) मूल्यको लक्जरी…
काठमाडौं । नेप्से परिसूचकमा ३.४० अंकले बढेर २६५९.२६ बिन्दुमा आएको छ । आज १३ अर्ब १८ करोड बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यस दिन ३ सय १८ कम्पनीको ३ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९५ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनी परेका छन् ।
काठमाडौं । दुई सयभन्दा बढीलाई रोजगारी दिने उत्पादनमूलक उद्योग तथा व्यवसायलाई गण्डकी प्रदेश सरकारले करमा ७५ प्रतिशत छुट दिने भएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आगामी आव २०८२/८३ को बजेटमा उक्त घोषणा गरिएको हो । कृषि, पर्यटन, ऊर्जा र वन तथा खानीजन्य उद्योगमा बाह्य लगानी आकर्षित गरी रोजगारी सिर्जना र गरिबी निवारणमा जोड दिइएको आर्थिक मामिलामन्त्री डा गुरुङले बताए। लगानी प्रवद्र्धनका लागि कर छुटलगायत योजना ल्याइएको उनको भनाइ छ । सुदृढ प्रोदशिक अर्थतन्त्र निर्माणका लागि हस्तक्षेपकारी कार्यक्रमका रूपमा ‘इनभेष्ट गण्डकी’ सञ्चालन गरिने बजेटमा उल्लेख छ । आगामी आवको राजस्व नीतिले पनि आर्थिक क्रियाकलाप…
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अलविदा स्टाटस लेखेका एक चिकित्सकलाई प्रहरीले फेला पारेका छ । डा. केशव श्रेष्ठ काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा रहेको अवस्थामा सकुशल भेटिएको प्रहरीले जनाएको छ । नवलपुरका ३४ वर्षीय चिकित्सक श्रेष्ठले सोमबार (असार २) बिहान फेसबुकमा निराशाजनक स्टाटस लेखेका थिए । त्यसपछि उनी ‘सम्पर्कविहीन’ थिए । उनी काठमाडौंकै सुकेधारामा बस्दै आएका थिए । खोजी गर्ने क्रममा उक्त रिसोर्टमा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । आफू जिल्ला अस्पताल रामेछापमा कार्यरत रहँदा विभिन्न व्यक्तिले अस्वाभाविक दुःख दिएर सरुवा गराएको उनले दुःखेसो पोखेका थिए ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित