Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी…
काठमाडौं । भ्रष्टाचारविरुद्ध ऐतिहासिक आन्दोलन छेडेको जेनजी समूह विभाजित भएको छ। हिजो भर्चुअल बैठकमा सहभागी…
काठमाडौं । नेपाली सेनाले काठमाडौंको सुरक्षा बढाएको छ । अप्रिय सूचना आएपछि सेनाले आफ्नो सुरक्षा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
Author: हाम्राे हेडलाइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले आज सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले सुरुमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिएका थिए । उनले जबरजस्ती बैठक सञ्चालन नगर्न सभामुख घिमिरेलाई आग्रह गरेका थिए । बैठक सञ्चालन गरे बहिष्कार गर्ने र बहिष्कार गरेको दिनको बैठक भत्ता नलिने जानकारी उनले गराएका थिए । सभामुख घिमिरेले त्यसपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियालाई बोल्न समय दिएका थिए । उनले बोल्दै गर्दा समय सकिएको भन्दै लाइन काटिएको…
काठमाडौं । फेसबुकमा लामो स्ट्याटस लेखेर डा. केशव श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका छन्। झण्डै दुई घण्टा अगाडि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर उनी सम्पर्कविहीन भएका हुन्। उनले आफ्नो मोबाइल पनि बन्द गरेका छन्। डा. श्रेष्ठको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। डा. श्रेष्ठले आफू जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेको र आफूलाई झुटो आरोप लगाइएको साथै आफ्नो सरुवा आर्थिक चलखेलमा गरिएको फेसबुक स्टाटसमा उल्लेख गरेका छन्। उनी असार मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौडा सरुवा भएका थिए। श्रेष्ठले लेखेको लामो स्ट्याटसमा आफू डाक्टर बन्ने सङ्घर्षदेखि अस्पताल व्यवस्थापनमा देखिएको प्रतिरोध, भ्रष्ट अभ्यासविरुद्धको प्रयास र त्यसबापत आफूले…
काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेश प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले एक अर्ब ७५ करोड र मधेश प्रदेशले दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् । कोशी…
काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ। आइतबार साँझ सूचना प्रकाशित गरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने कार्यलाई प्रश्रय नदिन आग्रह गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनयता विभिन्न सञ्चार माध्यमहरूमा समाचार प्रकाशन गरेको तथा सामाजिक सञ्जालको माध्यमबाट आफ्ना विचार तथा अभिव्यक्ति प्रकट गरेको आधारमा पत्रकार एवम् सामाजिक सञ्जाल प्रयोगकर्तामाथि धरपकड, धम्की, दुव्र्यवहार लगायतका घटनाहरू भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यससम्बन्धी विभिन्न सूचना तथा जानकारी र पछिल्लो घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको भन्दै आयोगले समाचार प्रकाशन गरेबापत जिम्मेवार अधिकारीले पत्रकार तथा प्रकाशनगृहमाथि धम्की दिइएको र पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको लगायतका घटनाहरू सार्वजनिक हुनुका साथै आयोगमा समेत जानकारी प्राप्त…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन् । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गरे । ‘नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै आएको प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘आयोगलाई थप साधनस्रोतसम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान उचित दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका…
काठमाडौं । सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा गाउँ विकास समितिका अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसहित १७ जना विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरू उपर सार्वजनिक सम्पत्ति हिनामिना हानि नोक्सानी गरी/गराई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।
काठमाडौं । बैंकिङ कसुर मुद्दाका तीन फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ३९ लाख ५० हजार बिगो मागदाबी भएका उनीहरुलाई प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौ बुढानीलकण्ठका ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत कोलकात्ताका ३८ वर्षीय मोहमद अली र सर्लाही ईश्वरपुराका ६५ वर्षीय अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको हो । मुनामाथि १६ लाख, अलीमाथि ११ लाख र थापामाथि १२ लाख ५० हजार बराबरको बैंकिङ कसुर र चेक अनादर मुद्दा छ । फरार रहेका उनीहरु सबैलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही शुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएका हुन् । सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिएसँगै रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नारबाजी सुरु गरेका छन् । अवरोधका बाबुजद संसद बैठक अहिले जारी छ ।
काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार १ गतेदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३७ प्रतिशत कायम गरिएको छ । असारका लागि १५ वाणिज्य बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक रहेका छन् । असारमा सबैभन्दा बढी ६ बैंकले सबैभन्दा बढी ब्याज दिने…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित