Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी…
काठमाडौं । भ्रष्टाचारविरुद्ध ऐतिहासिक आन्दोलन छेडेको जेनजी समूह विभाजित भएको छ। हिजो भर्चुअल बैठकमा सहभागी…
काठमाडौं । नेपाली सेनाले काठमाडौंको सुरक्षा बढाएको छ । अप्रिय सूचना आएपछि सेनाले आफ्नो सुरक्षा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
Author: हाम्राे हेडलाइन
एजेन्सी । इजरायलले इरानमाथि भीषण हमला गरेको छ । इरानको राजधानी तेहरानसहितका शहरहरुमा भयानक बिस्फोटहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले अमेरिकी समर्थनमा इरानको आणविक हतियार केन्द्रमा हमला गरेको हो । यद्यपि यसले मध्यपूर्वमा उत्पन्न विवाद अन्त्य नभई भयानक युद्धतर्फ धकेलिन सक्नेछ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अहिले इजरायलले इरानलाई रोक्न नसके दोस्रो पुस्ताको विनाश हुने भन्दै इजरायलमाथि सैन्य आक्रमण जारी रहने उद्घोष गरेका छन् । इजरायली प्रधानमन्त्रीको यस्तो घोषणाले इरानसँग दीर्घकालीन युद्ध चर्कने स्पष्ट संकेत गरेको छ । मध्यपूर्वमा दीर्घकालीन युद्ध चर्किन गएको अवस्थामा नेपाल समेत अप्रत्यक्ष मारमा पर्नेछ । मध्यपूर्वका कुवेत, कतार, दुबई, साउदी अरेबिया, ओमानसहितका देशहरुमा…
काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा…
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १५३ अनुसार न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता नेपालको नाम सिफारिस गरेका हुन् । एकजना न्याय परिषद सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेबाट सकिने छ । नियमनासुर संसदीय सुनुवाइ प्रक्रियाका लागि आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद सचिवालयमा पठाउने छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् ।
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ३ बजेदेखि शुरू हुनेछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्ने कार्यसूची पनि रहेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि पनि रहेको छ।
काठमाडौं । काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।उनी महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियारसहित महानगरका तत्कालीन निर्देशकहरु रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । सातैजना प्रतिवादीलाई अख्तियारले जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ । महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्म ढल निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरेको…
काठमाडौं । प्रतिनिधिसभा बैठक बिहिबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरे। सभामुख देवराज घिमिरेले बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध गरेका थिए। सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन्। बरु उल्टै प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए। त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।
काठमाडौं । सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयमा स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेशका विषयमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी समाचार हटाउन भन्दै अदालतले दिएको अन्तरिम आदेशको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै ‘‘निवेदकलाई अपूरणीय क्षति र सुविधा सन्तुलनसमेतको दृष्टिकोणबाट विपक्षीहरूलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नु, नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरुन्त हटाउनु, हटाउन लगाउनु,’ भनी न्यायाधीश शर्माले अल्पकालीन…
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताएका छन्। मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आइतबार वा सोमबारसम्म (आज वा भोलिसम्म) बैठक सुचारु हुने बताएका हुन्। भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्। अख्तियारले एउटा कर्मचारीमाथि छानबिन शुरु गरेको र कर्मचारीमाथि छानबिन शुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे। उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे। अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष…
काठमाडौं । लमजुङमा बोलेरो जिपमाथि ढुंगा खस्दा चालक घाइते भएका छन् । लमजुङको मस्याङ्दी–३ खहरे खोलास्थित मनाङबाट बेसिशहर आउँदै गरेको ग१ज ८०४१ नं को बोलेरो जिपमा माथिबाट ढुङ्गा खस्दा चालक घाइते भएका हुन् । चालक मस्याङ्दी –४ स्याङ्गे बस्ने ३२ वर्षीय सिंह राज गुरुङ रहेका छन् । उनलाई उपचारका लागि प्रदेश अस्पताल पठाइएको छ । जिपमा सवार अन्य तीनजना सुरक्षित रहेको प्रहरीले जनाएको छ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित