Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । लमजुङको बेसीशहरदेखि मनाङको चामेसम्मको सडक खण्डमा सार्वजनिक बस सेवा औपचारिक रूपमा सुरु गरिएको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ ।…
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै आइतबार (वैशाख ७) कारोबार रकम पनि घटेको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- बेसीशहर–चामे सडक खण्डमा सार्वजनिक बस सेवा सुरु
- राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक बस्दै
- सेयर बजारमा भारी गिरावट
- राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता सिंहदरबारबाट पक्राउ(भिडियोसहित)
- तनहुँ कालिमाटिमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- सुनचाँदीको मूल्य स्थिर
- राप्रपाको प्रदर्शन अब एकै ठाउँमा केन्द्रित
- निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- तीन शीर्ष नेताबीच भेटवार्ता, संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष
- प्रधानमन्त्रीसँग शिक्षक महासंघ पदाधिकारीले गरे छलफल
Author: हाम्राे हेडलाइन
काठमाडौं । यू–१९ पुरुष विश्वकप क्रिकेट एसियाली छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ। यूएईस्थित मलेक क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो। ७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा पूरा गरेको हो। नेपालको लागि दीपक बोहोराले अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन जोडे। पहिले ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अलआउट भयो। मलेसियाको लागि मुहम्मद अक्रम अब्द मलेकले २६ र मोहम्मद हैरिल हरिसनले १२ रन जोडे। नेपालको लागि दीपेश कँडेलले ४, आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए।
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक शृंखलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल पहल शुरु गर्ने भएको छ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीपविरुद्ध जबरजस्ती करणीको मुद्दामा धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित झन् खुकुलो बनाउँदै विदेश जान दिने निर्णय गरेपछि अन्य प्रक्रियाहरू पूरा गर्न थालिएको हो। सोमबार सर्वोच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गरेपछि उनलाई यूएइ जान बाटो खुलेको हो। सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता दुर्गा पाठकले आइसीसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरू पूरा गरी सन्दीपलाई यूएई पठाइने जानकारी दिए। पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका…
जनक श्रेष्ठ, लमजुङ । लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बन्सार खिन्चोकबेंसीका ९१ वर्षीय हांगी वि.क को जलेर मृत्यु भएको छ । सोमबार राति घरमा अचानक आगलागी हुँदा वि.कको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । परिवारसँग नबसी एक्लै एउटा सानो जस्तापाताको छाप्रोमा बस्दै आएका वि.कको छाप्रोमा अचानक आगोलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाई छ । उनका अनुसार प्रहरीलाई राति नै खबर आएपछि बेसिशहर नगरपालिका वडा नं. ११ चितिका प्रहरीहरु सो स्थानमा गएपनि प्रहरी पुग्दा घटना घटि सकेको थियो । चुलोमा बलेको आगो निभाउन विर्सेर…
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किदै गएको बताएका छन् । सोमबार गाउँपालिकाको वडा नं. ७ फलेनी दारिमबोटस्थित बालकल्याण माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले देख्छौँ, प्राइभेट विद्यालयमा आफैँले पैसा तिरेर पढाउनुपर्छ त्यहाँको व्यस्थापन आफैँले गरेको हुन्छ, त्यति धेरै ठूलो बजेट हुँदैन । तर राज्यले सरकारी विद्यालयहरुमा ठुलो बजेट खर्च गरेपनि विद्यालयको विद्यार्थी संख्या र शैक्षिक स्तर खस्किरहेकाले त्यस्ता कमी कमजोरीलाई हटाउँदै तत्काल शैक्षिक क्षेत्रलाई माथि उठाउन आवश्यक देखिएको छ ।’ स्थानीय सरकारसँगै शिक्षक, विद्यार्थी, अभिभावक मिलेर शैक्षिक क्षेत्रलाई माथि उकास्न लाग्नुपर्नेमा उनले जोड दिए…
काठमाडौं । वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा पठाउने बहानामा ठगी भइरहेकाले सचेत हुन आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन माध्यमहरूमा भ्रामक सूचना प्रकाशन गरी ठगी भइरहेको भन्दै विभागले प्रेस विज्ञप्ति निकालेको छ। खास गरी दक्षिण कोरिया, पठाउने भनि ठगी भइरहेको विभागको भनाइ छ। सरकारले मौसमी श्रमिकलाई निःशुल्क पठाउने गरी निर्देशिका बनाएको छ।
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने र विदेश जान पाउने गरी आदेश गरेको छ । विदेश जाने अनुमति पाएसँगै सन्दीप यूएईमा जारी विश्वकप क्रिकेट लिग २ मा जानसमेत पाउने भएका छन्। न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले सोमबार उक्त आदेश गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।
काठमाडौं । युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार हङकङलाई नौ विकेटले हरायो । युएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङले दिएको एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा आकाश त्रिपाटीले अर्धशतकीय पारी पूरा गरे । उनले अविजित ५८ रन जोड्ए । उत्तम थापाले अविजित ३९ र अर्जुन कुमाल १६ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । हङकङका…
काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। सोमबार एमाले सचिवालय बैठकले सरकार छाड्नुका साथै समर्थन फिर्ता लिने निर्णय गरेपछि उनीहरूले राजीनमा बुझाएका हुन्। उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेका सबै मन्त्रीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन्। एमालेबाट मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी थिए। यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका थिए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिई नसकेको स्पष्ट पारे । सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेका थिए ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित