Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको…
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा…
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…
काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ–नयाँ तीजका गीत सार्वजनिक हुन…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- चितवनका यी क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ (तालिकासहित)
- लायन्स क्लब अफ काठमाडौं नेपालयद्वारा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
- चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा र तराई–मधेशमा हावाहुरीको सम्भावना
- गायिका अन्जु गौतमको ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)
- विद्यादेवी भण्डारीको गुनासो:’राजनीतिमा फर्किने अधिकार संकुचन गरियो’
- बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा
- प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न मन्त्रालयको ध्यानाकर्षण
- गाउँमै विशेषज्ञ सेवा पाउँदा दंग चितिका स्थानीय
- लमजुङमा ट्रामाडोलसहित ४ युवा पक्राउ
- राष्ट्रपति पौडेलले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नहुने आदेश गरेको छ। न्यायाधीशहरू डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथि अन्तरिम आदेश नहुने आदेश गरेको हो । अदालतले कुलमानको रिटलाई अग्राधिकार हुने आदेश भने गरेको छ । सर्वाेच्चले अन्तरिम आदेश नदिएपछि अब नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा काम गर्न पाउने भएका छन् । लगातार ३ दिनसम्म सुनुवाईपछि सर्वोच्च अदालतले कुलमान र हितेन्द्रको रिट निवेदनमाथि बिहीबार प्रारम्भिक आदेश गरेको छ ।
काठमाडौं । सेयरबजार २७ सय विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ३.३५ अंकले बढेको सूचक २७०३.३९ विन्दुमा थामिएको छ। आज कारोबारमा भने सुधार देखिएको छ। कुल ७ अर्ब ८४ करोडको कारोबारमा १ करोड ५५ लाख कित्ता सेयर बिक्री भएको हो। यस दिन ९३ वटा सेयर बढ्दा १५१ वटा घटेका छन्। यीमध्ये ग्रिन भेन्चर लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढ्दा बाँकी अधिकतम ६.९५ प्रतिशतसम्मले मूल्य बढेको छ। त्यसैगरी उपकार लघुवित्तको सेयर सर्वाधिक ७.८५ प्रतिशतले घट्दा बाँकी सेयरहरु अधिकतम ६.१३ प्रतिशतसम्म घटेका छन्। सर्वाधिक कारोबारमा हिमालयन रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको ७२ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ५५ करोडको…
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ। यो फोन अत्यधिक मजबुत बनावट,उच्च प्रदर्शन र आधुनिक विशेषतासहितको रहेको कम्पनीको दाबी छ। आईपी ६९ प्रमाणीकरण प्राप्त सो स्मार्टफोन धुलो र पानी प्रतिरोधी रहेको कम्पनीले बताएको छ।आर्मरसियल ग्लासले यसलाई २६०% बढी ड्रप रेजिस्ट्यान्ट र ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बनाइएको उल्लेख गर्दै कम्पनीले उक्त फोन एक्कासी खस्दा, कम्पन र चरम तापक्रमहरु हुँदा पनि सहन सक्षम रहेको दाबी गरेको छ। उक्त फोनमा रहेको ६ हजार एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक र ६० दिनको स्ट्यान्डबाई टाइम प्रदान गर्ने कम्पनीको भनाइ छ। यस्तै यसको ४५…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो। यस्तै, राप्रपाले छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने पनि माग गरेका छन्। राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवल शमशेर राणा लगायत अन्य बन्दीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि राप्रपाको माग छ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ढोकै फोरेरै कार्यालयभित्र छिराइएको छ। महानगरका केही कर्मचारी र वाडाध्यक्षले उनको कार्यकक्षको ढोका फोरेरै उनलाई भित्र छिराएका हुन्। प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षमा महानगरले ताला लगाएपछि ताला र ढोकाको सिसा फोरेर उनी भित्र छिरेका हुन्। ३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् । गुरागाईंमाथि अनधिकृत नक्सा पास गरेको भन्दै महानगरपालिकाले कारबाही गरेको थियो। काठमाडौँ २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा…
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८…
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको हो । हिजो बुधवार विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा र्याली निकालिएको थियो । उक्त र्यालीमा देशभरका ५० हजारभन्दा बढी शिक्षकहरू सहभागी थिए ।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ। यो अवस्थामा घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन सरकारले अनुरोध गरेको छ। उपत्यकासहित देशका विभिन्न ठाउँमा लागेको वन डढेलोसँगै उद्योग कलकारखाना र सवारी साधनबाट निस्कने धुँवा, फोहोर जलाउँदाको धुवा, घर र सडकबाट निस्कने धुलोले प्रदूषण बढिरहेको वातावरण विभागले जनाएको छ। विभागले प्रदूषणको सबैभन्दा जोखिम काठमाडौं उपत्यकामा रहेको जनाएको छ। वायुको गुणस्तर सूचकाङ्क ३०१ भन्दामाथि भए स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ। यस्तै २०१ देखि ३०० सम्म निकै अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, १०१ देखि १५० हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, ५१ देखि १०० मध्यम र ०…
काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकभित्र भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भएका नारायण पौडेल रहेको अनुसन्धानबाट खुलेको छ । राजश्व अनुसन्धान विभागले दुई साता लामो अनुसन्धानमा पौडेलको संलग्नता खुलेपछि उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी मागिसकेको छ । पौडेल लामो समयदेखि टोखामा बस्दै आएका थिए । गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर रकम रसुवातर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी ट्रक चालक हुन् । लामाले ट्रकमा फल्स बटम बनाएर अमेरिकन डलर र युरो लुकाएर लैजाँदै थिए । विभागका एक…
काठमाडौं । चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए । आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित