काठमाडौं । जापानको सेन्दाइस्थित सहरमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानी सञ्चार माध्यमले जनाए अनुसार काभ्रेका नवराज तामाङ र युवराज थापाको दुर्घटनामा मृत्यु भएको हो। थापा सेन्मोन गाक्कोउ र तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि सञ्चार माध्यमले जनाएका छन्। सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो। बसमा ४० जना थिए।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्वमा…
काठमाडौं । बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।…
भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले देशभरका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न…
काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, July 27
ताजा :
- देवानगञ्ज घटना : सीडीओसहित सुरक्षा अधिकारी हेरफेर
- शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
- ‘कक्रोच’ आन्दोलनको माग: पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गरियोस्
- नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला औपचारिक रूपमा उद्घाटन
- एमबीएस प्रश्नपत्र लिक आरोपमा सन्दीप सिंह पक्राउ, थप अनुसन्धान जारी
- लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
- आन्तरिक कमजोरीकै कारण एमाले यो अवस्थामा पुग्यो : महासचिव पोखरेल
- एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने दोषीलाई कानुनी कारबाही हुन्छ : शिक्षामन्त्री
- चिकित्सकमाथि आक्रमण, दोषीलाई कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी
- एमाले–नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

