काठमाडौं । सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरूलाई कानून व्यवसायीको अनुमति पत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु नेपाल कानून व्यवसायी परिषद्को नाममा अन्तरिम आदेश दिएको हो।
उच्च अदालत पाटनले खुला विश्वविद्यालयका विद्यार्थीलाई वञ्चित नगर्नु भनी आदेश दिइसकेको थियो। नेपाल कानून व्यवसायी परिषद्को नियमावली संविधानसँग बाझिएको भनी केही विद्यार्थीले सर्वोच्च अदालतमा चुनौती दिएका थिए। तिनै निवेदनमाथिको प्रारम्भिक छलफलपछि सर्वोच्च अन्तरिम आदेश जारी गरेको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौँको…
काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते…
काठमाडौं । देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, July 20
ताजा :
- मधेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कार आरोपमा पक्राउ
- रूपन्देही–३ उपनिर्वाचन कात्तिक १७ मा, असोज २४ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने
- देशभर ७२.१४ प्रतिशत धान रोपाइँ
- मिडिया काउन्सिल स्वतन्त्र, तर सरकारसँग जोडिएको संयन्त्र हुनुपर्छ: मन्त्री गुरुङ
- पुँजीबजारमा साढे २१ अर्बको कारोबार
- नारायणगढ–मुग्लिन सडकमा कारमाथि ढुङ्गा खस्दा तीन भारतीय नागरिक घाइते
- बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक
- प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
- प्रधानमन्त्री ओलीको आग्रह : भारी वर्षाको सम्भावना, सतर्क रहन सबैलाई अनुरोध
- लमजुङको भुजुङ क्षेत्रमा आकस्मिक बहाव र पहिरोको जोखिम, विभागद्वारा सतर्कता अपनाउन आग्रह
‘विद्यार्थीलाई कानून व्यवसायीको परीक्षाबाट वञ्चित नगर्नु’
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित