काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन्। आइबार मन्त्रालयमा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले भाषा संग्रहालयका लोगि सोमबार (भोलि) नै भाषा म्यूजियम अध्ययन समिति बनाउने घोषणा गरेका छन्।
उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दू विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए। हिन्दू विश्वविद्यालय नेपाललाई आवश्यक रहेको उनको भनाइ थियो।
उनले भने,‘गोठाटारको जग्गा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौं। यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ। यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्याउन पनि एउटा सानो समिति गठन गर्छौं। यहाँ त संविधानको बारेमा बोल्न पनि डराउनुपर्ने क्या। मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्ने बित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो। मान्छेहरु घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन्। म भाषाको म्युजियम बनाउँदैछु। भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु। हिन्दू विश्वविद्यालय हामीलाई चाहिन्छ।’
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी एकदिवसीय (ओडिआई) शृंखलाको दोस्रो खेलमा नेपाल युएईसँग पाँच…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज…
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज साताको अन्तिम…
काठमाडौं । नेकपा एमाले निकट मजदुरहरुको संगठन (जिफन्ट) का उपाध्यक्ष कमल गौतमको निधन भएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, October 30
ताजा :
- यूएईसँग नेपाल पराजित
- एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल पाउने
- नेप्सेमा दोहोरो अंकको वृद्धि
- भाषण गर्दागर्दै संसारबाट बिदा भए जिफन्टका उपाध्यक्ष गौतम
- २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण
- काठमाडौंमा धारिलो हतियार देखाई लुटपाट गर्ने दुई जना पक्राउ
- प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य उडानका जहाज धमाधम ‘डाइभर्ट’
- वर्षा लिएर आयो ‘मोन्था’ चक्रवात
- संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- इनरूवा-पूर्णिया र लम्की-बरेली प्रसारण लाइन निर्माण सम्झौता
हिन्दू विश्वविद्यालय नेपालको आवश्यकता हो : मन्त्री किराँती
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

