काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन्। आइबार मन्त्रालयमा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले भाषा संग्रहालयका लोगि सोमबार (भोलि) नै भाषा म्यूजियम अध्ययन समिति बनाउने घोषणा गरेका छन्।
उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दू विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए। हिन्दू विश्वविद्यालय नेपाललाई आवश्यक रहेको उनको भनाइ थियो।
उनले भने,‘गोठाटारको जग्गा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौं। यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ। यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्याउन पनि एउटा सानो समिति गठन गर्छौं। यहाँ त संविधानको बारेमा बोल्न पनि डराउनुपर्ने क्या। मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्ने बित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो। मान्छेहरु घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन्। म भाषाको म्युजियम बनाउँदैछु। भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु। हिन्दू विश्वविद्यालय हामीलाई चाहिन्छ।’
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न…
काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा) बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता आजको मुलुकको राजनीतिक आवश्यकता…
काठमाडौं । नेपाल सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, October 29
ताजा :
- संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- इनरूवा-पूर्णिया र लम्की-बरेली प्रसारण लाइन निर्माण सम्झौता
- पार्टी एकताबारे माधव नेपालको प्रतिवेदन : माओवादीको नाम लिएनन्(पूर्णपाठ)
- राष्ट्रिय सभा निर्वाचन माघ ११ गतेः यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
- स्वर्गको टुक्रा शे-फोक्सुण्डो ताल पुग्दा(यात्रा संस्मरण )
- मनाङमा हिउँमा फसेका १५ सय जनाको उद्धार
- सुनको भाउ घट्यो, चाँदी महँगियो
- लुबुचेमा उद्धारका लागि गएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
- त्रिपक्षीय छलफल गर्दै प्रधानमन्त्री
- ‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने
हिन्दू विश्वविद्यालय नेपालको आवश्यकता हो : मन्त्री किराँती
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

