काठमाडौं । नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत दुई महिनादेखि पार्किङ गरी राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो ।
मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा ४/५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ । मृत भेटिएका व्यक्ति यातायात क्षेत्रमा नै बसपार्कतिर काम गर्ने गरेको पाइएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं। नेकपा माओवादी केन्द्रसहित ९ दलको एकतापछि बन्ने नयाँ कम्युनिस्ट पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी”…
काठमाडौं। नेकपा माओवादी केन्द्रबाट औपचारिकरूपमा अलग भएका नेता जनार्दन शर्माले नयाँ ‘प्रगतिशील अभियान नेपाल’ घोषणा…
काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको नियुक्ति पछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक…
काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनमा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, November 4
ताजा :
- नेकपा माओवादी केन्द्रसहित ९ दलको एकतापछि नयाँ पार्टी: नाम “नेपाली कम्युनिस्ट पार्टी” तय
- जनार्दन शर्माले घोषणा गरे‘प्रगतिशील अभियान नेपाल’
- हितेन्द्रदेव शाक्यको रिटमा सरकारलाई स्पष्टीकरण पेश गर्न निर्देशन
- ओम अस्पतालको क्यान्टिन स्वच्छतामा लापरवाही
- नेप्से २७ अंकले घट्यो, सबै उपसमूह राताम्य
- पक्राउ परे डा.निकोलस भुसाल
- प्रतिनिधिसभा चुनाव तयारी अन्तिम चरणमा, ७९ प्रकारका सामग्री तयार
- पाङबारी हिमालमा बेपत्ता दुई इटालीयन आरोहीको शव फेला
- संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिव सुविधा कटौती
- जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
