काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका ११ चितीमा निःशुल्क आँखा शिविर हुने भएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा कात्तिक ६,७,८ गते चितीथला हेल्थ पोस्टमा आँखा शिविरको आयोजना गर्न लागिएको वडाध्यक्ष शिव प्रसाद जोशीले जानकारी दिए ।
शिविरमा शल्यक्रिया समेत हुने हुनेछ । शिविरमा सहभागी हुनका लागि वडाध्यक्ष जोशीले आग्रह गरेका छन् ।