काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको छन् । प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् ।
उनी हत्याको एक महिनापछि पक्राउ परेका प्रहरीले जनाएको छ । घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ । पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । मृत महिला विवाहित हुन् ।