लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–११ चितीस्थित स्याउत गैरी फाँटमा असारको तेस्रो साता बित्दासमेत पर्याप्त वर्षा नपर्दा रोपाइँ प्रभावित भएको छ । समयमा रोपिएको खेतमा अहिले चिरा पर्न थालेका छन् भने धेरै स्थानमा खेत रोप्न पाएका छैनन् ।
स्थानीय किसानका अनुसार असारको दोस्रो सातामा सामान्य वर्षा भएपछि धान रोपिएको थियो । तर अहिले उक्त खेलमा चिरा पर्न थालेको छ ।
स्थानीय तहका कृषि प्राविधिकहरूले पनि पानीको कमीका कारण धान उत्पादनमा ठूलो असर पर्ने खतरा देखिएका छन्। लमजुङका अधिकांश भेगमा धान वर्षे बाली भएकाले असारमा पर्याप्त वर्षा नपर्नु चिन्ताको विषय भएको प्राविधिकहरू बताउँछन्।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा ४ खर्ब ९ अर्ब…
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ जसकारण एक…
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्र सुरु हुने भएको…
काठमाडौं । एक चाइनिज कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालो सूचीमा राखिएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, December 16
ताजा :
- ५ महिनामा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन
- डलर हालसम्मकै उच्च विन्दुमा
- एमाले ११औँ महाधिवेशनः निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने
- चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा
- एमाले महाधिवेशनः यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहरु
- एमालेको उपाध्यक्षमा ११ जना, सचिवमा २० जनाको उम्मेदवारी(सूचीसहित)
- एमाले ११औं महाधिवेशनः ओलीको प्यानलबाट मकवानपुरका राना केन्द्रीय सदस्यका उम्मेदवार
- पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
- पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
- ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
असार तेस्रो साता बित्दासमेत पानी नपरेपछि खेत चिरा पर्न थाले
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

