काठमाडौं । माछापुच्छ्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएको छ। विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो।
साढे २ दशक भन्दा लामो अनुभव बटुली सकेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन्।
पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक लि. वित्तीय सूचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको बैंकले जनाएको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
रामेछाप । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा १२ जनाको…
काठमाडौं । सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने…
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. १० स्थित लोकतान्त्रिक चोकमा रहेको शुभम् अन्तर्राष्ट्रिय अस्पतालको…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, February 10
ताजा :
- रामेछापमा यात्रुवाहक बस दुर्घटना: १२ जनाको मृत्यु, ९ जनाको सनाखत
- जाँचबुझ आयोगको म्याद थप्ने सरकारको निर्णय
- शुभम् अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्षमा यम कुमार श्रेष्ठ चयन
- खेल तारिफयोग्य, आशा अझै बाँकी छ : प्रधानमन्त्री
- अण्डाको मूल्यमा भारी गिरावट
- ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ
- रेशम चौधरी चुनाव लड्न नपाउने, सर्वोच्चबाट भएन अन्तरिम आदेश
- विश्वकपमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित
- स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने गगन थापाको घोषणा
- वरिष्ठ कलाकार सुनील थापाको निधन
माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

