सायद एकान्तमा बस्दा कोर्न
मन लाग्छ कविता
कहिले कोर्दा कोर्दै मेट्न मन
लाग्छ कविता
नाम पनि कति कति
सविता, सुमिता अनि बबिता
त्यै पनि मेरो भाबुक मनमा
जन्मिरहन्छ कविता
तिमि लाई जति पटक लेखौं वा पढौं
चित्ता नबुझे पछि मेट्न मन लाग्छ कविता
आफैभित्र आगो ज्वाला बनि सल्किन्छ कविता
अरु लाई केरयो भने के के न हुन्छ रमिता
त्यै पनि मेरो भावुक मनमा बसेको छ कविता
जति केरे पनि जति मेटे पनि मेरो मनको कविता
रिसाउनौ कहिले ढुस्किनौ कहिले
मन को बोझ हल्का गरिदिन्छौ जहिले
हतियार भन्ने नै हो यो मेरो कविता
म भित्र को मन कलम अनि कविता
सुदिप वि. क ✍️
लमजुङ बेसिशहर ११