काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको हो। भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक…
काठमाडौं । शिक्षक आन्दोलन चुलिँदै गएका बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव…
काठमाडौं । आज नेप्से परिसूचकमा ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा आएको छ । आज ८…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, April 21
ताजा :
- तीनकुने घटनामा थप एकजना पक्राउ
- शिक्षामन्त्री भट्टराईको राजीनामा
- शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस् : प्रधानमन्त्री
- नेप्से परिसूचक २७०१.९९ बिन्दुमा
- ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्दै स्वास्थ्य मन्त्रालय
- रविको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’ मा
- सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९१ हजार
- पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ जना घाइते
- हाजिरी जमानीमा छुटे धवलशमशेर
- बेसीशहर–चामे सडक खण्डमा सार्वजनिक बस सेवा सुरु
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित