काठमाडौं । सत्तारुढ चार दलबिच ८ बुँदे सहमति भएको छ । सरकार सञ्चालन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वयन लगायतका विषयमा चार दलबिच ८ बुँदे सहमति भएको हो ।
सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । सहमतिमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्षमा एमाले उम्मेदवारलाई दिने उल्लेख छ ।
त्यस्तै सरकारमा सहभागी दलहरूबिच सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, शान्ति प्रक्रिया टुंगोमा पुर्याउने संघीयता कार्यान्वयनमा सम्बन्धित कानुन बनाउने, साझा न्यूनतम कार्यक्रम बनाउने र सरकार गठन गर्ने उल्लेख छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ…
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशभर…
काठमाडौं । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरस्थित एकै घरका १६ जना सदस्य आइतबारदेखि सम्पर्कविहीन भएका…
-जनक श्रेष्ठ- लमजुङ । लमजुङ बेसिशहर नगरपालिका ८ मा रहेको जिल्ला खेलकुद विकास समिति लमजुङद्धारा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 29
ताजा :
- रानी जमरा कुलरिया आयोजनाको उद्घाटन: ४.७१ मेगावाट विद्युत उत्पादन शुरू
- मनसुनी वायुको प्रभाव : यी तीन प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना
- सिन्धुलीमा एउटै घरका १६ जना सदस्य बेपत्ता, प्रहरीले खोजी सुरु गर्यो
- जिल्ला खेलकुद समितिद्वारा फुटबल टोलीकी कप्तान भण्डारीलाई सम्मान
- एमसीसी सम्झौताको कार्यान्वयनमा निरन्तरता दिने अमेरिकी सिफारिस
- देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
- दोर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि ३ करोड बजेट
- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता
- नागरिक उन्मुक्ति पार्टीमा शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्ति
- लमजुङको दोर्दी गाउँपालिकाद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु
आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने चार दलको सहमति
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित