काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।०८१ को तेस्रो समीक्षा शुक्रबार सार्वजनिक गरेको हो ।
केन्द्रीय बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएको छ । समीक्षामार्फतबैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।
पूर्णपाठ

![नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक [पूर्णपाठ]](https://hamroheadline.com/wp-content/uploads/2023/01/nrb.jpg)