काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेपछि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको छ ।

Get the latest creative news from FooBar about art, design and business.
काठमाडौं । सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने…
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. १० स्थित लोकतान्त्रिक चोकमा रहेको शुभम् अन्तर्राष्ट्रिय अस्पतालको…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य…
काठमाडौं । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू…
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
