काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।
समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ। न्यू शक्ति नुन एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ। यस्तै भानू नुन एक किलोको मूल्य रु नौ तोकिएको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमा निर्वाचन…
काठमाडौं । लमजुङ दोर्दी गाउँपालिकाले खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक गतिविधिलाई एकै थलोमा प्रस्तुत गर्दै…
लमजुङ । आएको दुई महिना नबित्दै लमजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेको सरुवा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, December 20
ताजा :
- प्रचण्डको चेतावनी : निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्
- प्रथम दोर्दी महोत्सव हुँदै
- दुई महिना नबित्दै लमजुङका प्रजिअ डा.पाण्डेको सरुवा
- म माथि राजनीतिक प्रतिशोध साँधियो : रवि लामिछाने
- रवि लामिछाने थुनामुक्त
- राष्ट्रपतिद्वारा निर्वाचनसम्बन्धी अध्यादेश जारी
- रवि लामिछाने रिहा लगत्तै पार्टीको जिम्मेवारीमा फर्कनुहुन्छः रास्वपा
- एमाले केन्द्रीय कमिटीको पहिलो बैठक, के–के गर्यो निर्णय ?
- अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित
- चितवन हुँदै रुपन्देही जाँदै रवि लामिछाने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
