एजेन्सी । इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय भएको छ । उमेरले २० वर्षमाथिको जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण जेल सजाय सुनाइएको हो ।
सार्वजनिक भएको भिडिओमा उनीहरू तेहरानको फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छ । झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत् भिडिओ सेयर गरेपछि उनीहरू पक्राउ परेका थिए । इरान सरकारले महिलालाई पुरुषसँग नाच्न अनुमति दिएको छैन ।
२१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा दुष्प्रचार गरेको, राष्ट्रिय सुरक्षाविरुद्ध लागेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । भोटेकोशी नदीमा हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौं उपत्यकामा एलपी…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। भदौ…
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका विभिन्न कार्यलाई…
शर्मिला विश्वकर्मा ललितपुर। बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालको पाँचौँ अधिवेशन तथा नवौँ साधारण…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, September 9
ताजा :
- जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन
- सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल
- भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, हवाईमार्फत ४ हजार ८१ जनाको उद्धार
- बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठीमा नयाँ नेतृत्व, अध्यक्षमा ज्योति केसी
- जेन्जी आन्दोलनको अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ
- १३ हजारभन्दा बढीको उद्धार, ५ हजार ३२६ अझै बेपत्ता
- स्पाइनल कर्ड इन्जरी खेलकुद संघको साधारणसभा सम्पन्न, भोटेकोशी बाढीपीडितलाई १५ हजार सहयोग
- राष्ट्रपति पौडेलद्वारा जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान
- भोटेकोशी बाढीमा १ हजार ३ सय ५५ जनाको मृत्यु, ४ हजार ९ सय ९६ सम्पर्कविहीन
- भोटेकोशी बाढीको क्षति ३ खर्ब ८६ करोड, पुनर्निर्माणमा ६ अर्ब डलरसम्म लाग्ने अनुमान
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

