काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१९ उपसचिव र शाखा अधिकृतको सरुवा गरेको छ । देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउन मन्त्रालयले एकै पटक ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको हो । नगरपालिकामा प्रशासन क्षेत्रका उपसचिव, गाउँपालिकामा शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हुने गरेको छ ।
मन्त्रालयका अनुसार बिहीबार मात्रै १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको हो ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले साउदी अरेबियासँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को भदौ १३…
काठमाडौं । चितवनमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। नारायणगढबाट…
काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने…
एजेन्सी । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ६ सय जना बढीको मृत्यु भएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, September 1
ताजा :
- नेपाल र साउदी अरेबियाबिच श्रम सम्झौता गर्ने निर्णय
- लमजुङ चितिको बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
- नासु पदपूर्तिमा अब १० प्रतिशत खुला प्रतिस्पर्धा हुने
- अफगानिस्तानमा शक्तिशाली भूकम्पः ६ सय बढीको मृत्यु
- थापा विवादमा तानिएपछि रास्वपाको अन्तर्क्रिया स्थगित
- रुपन्देही–३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने रास्वपाको घोषणा
- चीनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट
- अब मलको हाहाकार नहुने, १० दिनभित्र सहजै पाइने
- प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेट
- दसैँमा ‘नयाँ नोट’ साट्न नपाइने, सुकिला बाँडिने
एकैदिन सरुवा भए २१९ प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को गए ?(सूचीसहित)
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित