काठमाडौं । साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को नियमित बैठक भएको जानकारी दिए ।
गुरुङले साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्ने जानकारी दिए । उक्त बैठकमा जेन–जीको आन्दोलनबारे पनि समीक्षा हुने बताइएको छ ।