Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर…
विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना…
भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित नवदुर्गा मन्दिरमा…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
- बाढी पूर्वसूचना प्रणाली विस्तारदेखि चार हिमतालको जोखिम घटाउनेसम्म सरकारका मुख्य योजना
- असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि पुनः सुरु
- सुन्दर मानुङकोट [फोटो फिचर]
- सुन तोलामा ११ हजार ७०० रुपैयाँ सस्तियो
- आज बडादसैँको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाइँदै
- आज महानवमी पर्व
Author: हाम्राे हेडलाइन
लमजुङ । लमजुङको मर्स्याङ्दी नदीमा अवैध रुपमा ढुंगा गिट्टी र बालुवा उत्खनन गरेको पाइएको छ । प्रहरीले जनप्रतिनिधिकै टिपर र जेसीभी मेसिन नियन्त्रणमा लिएको छ । बेसिशहर नगरपालिका २ मा रहेको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्यामनजिक नदीमै बेसिशहर नगरपालिका ७ का पूर्ववडाध्यक्ष एवं हालका वडा सदस्य गोविन्द बस्नेतले आफ्नो क्रसरका लागि उक्त सामग्री अवैध तवरले लोड गर्दै गर्दा स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएका हुन् । अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दै गरेको ग.२ख १२१८ नम्बरको टिपर र जेसीभी मेसिन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले नयाँबसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोलेका कांग्रेस नेताले उक्त माग गरेका हुन् । विशेष समयमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजका नागरिकहरुको स्थिति के होला ? भन्दै प्रश्न गरे। सरकार गम्भीर हुन जरुरी रहेको भन्दै उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरे। उनले यातायात मजदुरका जायज माग सम्बोधन गर्दै नयाँबसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताए ।
काठमाडौं, ३ फागुन । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् । यीमध्ये दुई चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । दुवै चलचित्र विवाहमा केन्द्रित छन् । एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने खुसी छैनन् । उनले भने, ‘मैले पनि निर्माताले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोज्नुभयो थाहा छैन । एकै दिन पाँच–छमध्ये आफ्नै दुई चलचित्र हुँदा अस्वभाविक लागिरहेको छ, यसबारे छलफल हुन्छ ।’ चलचित्र…
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो। कम्पनीले आफ्नो जारी पूँजी रु ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् रु पाँच करोड ४२ लाख ५८ हजार तीन सय बराबरको प्रतिशेयर रु एक सय दरका पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता शेयर आयोजना पीडित क्षेत्र सङ्खुवासभावासीका लागि निष्कासन गर्न लागेको हो। त्यसमा पनि अति पीडित सङ्खुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा…
काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ। उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो। कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ। उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ। उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरे। कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ। लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो। दैनिक सात…
काठमाडौं । यातायात मजदुर तथा व्यवसायीले आह्वान गरेको बन्दको सम्पूर्ण कार्यक्रमा स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न यातायात मजदुर र व्यवसायी तयार भएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछिसम्पूर्ण आन्दोलन स्थगित भएको मजदुर नेताले बताएका छन्। आन्दोलन फिर्तासँगै सार्वजनिक यातायात आजै सुचारु हुने छ।
काठमाडौं । बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलमा ७० अंक ल्याए पनि पास हुने भएको छ । ७० अंक ल्याए लाइसेन्समा पास हुने नयाँ मापदण्ड आजदेखि लागू हुने भएको छ। आज प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले उक्त नयाँ मापदण्डको शुभारम्भ गर्नेछन्। उनले शुभारम्भ गरेसँगै आजैदेखि उक्त मापदण्ड कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ। सवारी चालक अनुमति पत्रको लागि उत्तिर्ण हुनका लागि १०० पूर्णाङकमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले मंगलबारबाट नयाँ व्यवस्था लागू गर्न लागेको हो। बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा…
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि सार्वजनिक यातायात ठप्प भएको छ । जसले गर्दा जनजीवन प्रभावित भएको छ। यातायात मजदुरहरुले बिहानैदेखि सार्वजनिक यातायात बन्द गरेका कारण जनजिवन प्रभावित भएको हो। सोमबार राति यातायात मजदुरहरुले बन्द घोषणा गरेका कारण बिहानै गन्तव्यमा हिँडेका यात्रु अलपत्रमा परेका छन्। केही निजी सवारी साधान चलेका छन भने फाट्टफुट्ट रुपमा सार्वजानिक यातायात पनि चलेका छन्। चक्रपथ बाहिर सार्वजनिक यातायात चले पनि चक्रपथ भित्र नगन्य रुपमा चलेका छन्।विहान कलेज विद्यालय र काममा जाने यात्रु सार्वजनिक यातायात नचल्दा मर्कामा परेका छन। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। ट्राफिक नियम पालनामा ज्यादती भएको भन्दै यातायात मजदुरहरुले आज बन्दको घोषणा गरेका…
काठमाडौं । आज फेब्रुअरी १४ तारिख, भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन्स् डे को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट सुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । थप सहमति नभएकाले सरकारमा जाने बचन नदिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
