काठमाडौं । लमजुङ क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै छोरा २८ वर्षीय सुजन बिकबीच दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर भएको झगडामा सुजनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले…
काठमाडौं । प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न…
काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा) बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता आजको मुलुकको राजनीतिक आवश्यकता…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, October 30
ताजा :
- वर्षा लिएर आयो ‘मोन्था’ चक्रवात
- संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- इनरूवा-पूर्णिया र लम्की-बरेली प्रसारण लाइन निर्माण सम्झौता
- पार्टी एकताबारे माधव नेपालको प्रतिवेदन : माओवादीको नाम लिएनन्(पूर्णपाठ)
- राष्ट्रिय सभा निर्वाचन माघ ११ गतेः यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
- स्वर्गको टुक्रा शे-फोक्सुण्डो ताल पुग्दा(यात्रा संस्मरण )
- मनाङमा हिउँमा फसेका १५ सय जनाको उद्धार
- सुनको भाउ घट्यो, चाँदी महँगियो
- लुबुचेमा उद्धारका लागि गएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
- त्रिपक्षीय छलफल गर्दै प्रधानमन्त्री
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

