काठमाडौं । काठमाडौं–२६, सामाखुशी टाउन प्लानिङबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय अप्सरा मल्लको घरको माथिल्लो तलामा जुवा तास खेलाइरहेको सूचनाको आधारमा महाराजगञ्जका डीएसपी अमरबहादुर थापाको नेतृत्वमा गएको टोलीले जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा म्यादीका ५६ वर्षीया यमकुमारी पुन, धादिङका २८ वर्षीय राज घले, ३५ वर्षीय ढलबहादुर घले, लम्जुङका ३० वर्षीय मिलन घर्ती मगर, सामाखुशीकी ३४ वर्षीया सबिना खड्का, गोरखाका ३७ वर्षीय सोमप्रसाद गुरुङ, काठमाडौंका ४२ वर्षीय रुपचन्द्र श्रेष्ठ र ४० वर्षीया राजु हिराचन छन् । उनीहरुको साथबाट एक लाख ९९ हजार रुपैयाँ नगद र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेको…
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा पदाधिकारीतर्फ सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन्। बिहीबार…
काठमाडौं । । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ…
काठमाडौं । नेपाल पत्रकार महासंघले भदौ २३ गतेको जेनजी आन्दोलन र भदौ २४ गतेको विध्वंसका…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, December 18
ताजा :
- बिहीबार नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो
- एमाले पदाधिकारीमा पृथ्वीसुब्बाले पाए सर्वाधिक मत
- यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी
- जेनजी आन्दोलन : सञ्चार क्षेत्रमा करिब ७८ करोड बराबरको क्षति
- एमाले अध्यक्षमा ओली विजयी, महासचिवमा पोखरेल
- सकियो एमालेको मतदान, गणनाको प्रक्रिया सुरु
- जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह
- बझाङमा खेल मैदान बनाउँदा १४ लाख बढी हिनामिना, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- शेयर बजार लगातार बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

