काठमाडौं । टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीको कैद माफीविरुद्धको रिटको पेसी स्थगितको सूचीमा परेको छ। बिहीबारलाई पेसी भए पनि ‘न्यायाधीश अभाव’का कारण स्थगित भएको हो।
सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिन्छ। बिहीबार सर्वोच्चका न्यायाधीशहरुले ‘रिट निवेदन समूह’का पेसीको गोला नै तानेनन्। जसकारण चौधरीविरुद्धको रिटको पेसी पनि स्थगितको सूचीमा परेको हो।
टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहोराकी श्रीमती शारदा कडायत बोहोराले दायर गरेको रिटमाथि सुनुवाइका लागि बिहीबारलाई पेसी परेको थियो। बोहोराले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
बिहीबारलाई पेसीमा रहेको उक्त रिटमा सुनुवाइको पालो आएमा फैसलाकै लागि बहस हुने अपेक्षा गरिएको थियो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक…
काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने…
काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले यही कात्तिक…
काठमाडौं । आज शेयर बजारमा उच्च सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अङ्कले…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, October 28
ताजा :
- त्रिपक्षीय छलफल गर्दै प्रधानमन्त्री
- ‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने
- राष्ट्रिय सभा सचिव अर्यालले दिए राजीनामा
- शेयर बजारमा उच्च सुधार, नेप्से परिसूचक २,५७१.३४ विन्दुमा
- अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
- तनहुँ बस दुर्घटना अपडेट : एक जनाको मृत्यु
- विप्लव नेतृत्वको नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन
- तनहुँमा लमजुङ जाँदै गरेको माइक्रो दुर्घटना, १४ जना घाइते
- सुनको मूल्य २ हजार ९०० ले घट्यो, चाँदी पनि सस्तो
- मुस्ताङमा हिमपात, मुक्तिनाथ क्षेत्रमा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

