काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ । प्रतिवेदन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति निवास पुगेर पौडेललाई बुझाएका हुन् ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त थपलियाले मौनअवधिमा विराटनगरमा आयोजित चियापानलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धनले माघ १० गते बिहान चियापान आयोजना गरेका थिए । जबकी ८ गते राति १२ बजेबाटै मौनअवधि सुरू भएको थियो । यस विषयलाई लिएर थपिलयाले असन्तुष्टि व्यक्त गरेका हुन् ।
यस्तै उनले राष्ट्रियसभा निर्वाचनमा कतिपय जनप्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा पनि गुनासो गरे । निर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेका थिएनन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किइसकेको बताउँदै अब…
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट दुई केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका…
काठमाडौं । नेपाली सेयर बजार मंगलबार पुनः तीव्र उकालो लाग्दै उत्साहजनक अवस्थामा पुगेको छ। नेपाल…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारमा तत्काल मन्त्रिपरिषद् हेरफेर हुने चर्चा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 22
ताजा :
- अब राजनीतिबाट पछि हट्दिन : पूर्वराष्ट्रपति भण्डारी
- ठमेलबाट दुई केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
- सेयर बजारमा उत्साहजनक उछाल, १३ वटै उपसमूह हरियालीमा
- मन्त्री पाण्डे स्पष्टः मन्त्रिपरिषद् हेरफेरको हल्लामा सत्यता छैन, काममा तीव्रता ल्याउने तयारी
- मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक
- लमजुङमा गाडीमै हरायो उद्वार गरिएको कोब्रा
- विद्या भण्डारीको आग्रहमै भेट भएको हो : ओली
- नेप्से २८९२ विन्दुमा, सेयर बजारमा हरियाली, पूँजी बजारमा उत्साह
- त्रिभुवन विमानस्थल अध्यागमनमा ४५ नयाँ शाखा अधिकृत खटाइए
- नेपाली मिडियाकर्मी मनोज बस्नेतलाई अमेरिकामा ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित