काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।
आज दिउँसो २ बजेतिर शंखमुलमा रहेको एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उनी घाइते भएका थिए । रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उनी भुइँमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो ।
नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाइ हुन् ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत संस्थागत ऋणीको व्यक्तिगत…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधन…
काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता…
ghstbuyer 070726 Mandating this type of extremely important health and fitness benefits guarantees complete coverage…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, July 8
ताजा :
- मौद्रिक नीतिमा व्यक्तिगत जमानीमा कडाइ, चेक बाउन्समा स्वतः कालोसूची व्यवस्था पुनरावलोकन हुने
- संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दलका प्रतिनिधि कार्यदलबाट बाहिरिए
- नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँण दोषी ठहर
- Sensible Medical insurance Preparations
- Clique aqui para aproveitar bônus incríveis nas apostas cripto para Espanha vs Bélgica
- Transform your betting experience: Custom strategies for Spain vs Belgium at World Cup 2026
- लचिलो मौद्रिक नीतिलाई निरन्तरता, ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
- What makes KnightSlots Casino Online Deutschland stand out? A closer look at bonuses and
- Rabona Casino: cómo realizar depósitos y retiros de manera segura
- Bigclash Casino mobiele app: speel waar en wanneer je maar wilt
एकीकृत समाजवादीका नेता सरोजकुमारको छतबाट खसेर निधन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
