काठमाडौं । जताततै भ्रष्टाचार देखा परेको भन्दै उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग उठेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग राखेका हुन् ।
‘मलखाद्यमा भ्रष्टाचार, नक्कली भुटानी प्रकरणमा भ्रष्टाचार, यातायात कार्यालय, मालपोत र नापी कार्यालय भ्रष्टाचार, न्यायालयमा भ्रष्टाचार, प्रहरीको खाद्यान्नमा भ्रष्टाचार, जताततै भ्रष्टाचार छ,’ सांसद ढकालले भने, ‘त्यसैले २०४८ सालदेखि अहिलेसम्म भएका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश, नेपाली सेना प्रमुख, नेपाल प्रहरी प्रमुख, मुख्य सचिव, सभामुख, सांसद, संवैधानिक निकायका प्रमुख र सदस्यहरूको सम्पत्तिमाथि छानबिन गर्न संसद्ले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दछु ।’
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । आगामी कात्तिक १० गते मनाइने छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले महानगरभित्र ८…
काठमाडौँ । देशको वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार उच्चस्तरीय सुरक्षा बैठक…
रुकुमपश्चिम । बाँफिकोट गाउँपालिका–७ लिस्ने भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।…
काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित एक जना नेपाली र…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, October 25
ताजा :
- काठमाडौँ महानगरले छठ पर्वका लागि तोक्यो ८ स्थान, सरसफाइ र व्यवस्थापन तयारी पूरा
- सुरक्षा अवस्थाबारे उच्चस्तरीय बैठक, संवादबाटै समाधान खोज्ने सरकारको तयारी
- रुकुमपश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु
- स्वयम्भूबाट स्रोत नखुलेको ७० लाख रुपैयाँसहित दुई जना पक्राउ
- १५ नयाँ दल दर्ता प्रक्रियामा, आयोगले कागजात अध्ययन गर्दै
- डिजिटल कारोबारमा तीव्र वृद्धि : मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८२ लाख नाघे
- माइतीघरमा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली : सामूहिक भाइटीका
- तिहारको मुख्य दिन: भाइटीका मनाइँदै
- निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री
- भ्रष्टाचारीमाथि कारबाही नगरिए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी
उच्च पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न माग
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
