काठमाडौं । सेवाग्राहीबाट एक लाख घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सिंहलाई नियन्त्रणमा लिएको हो ।
सिंहले कुख्रेखोलाको ढल सफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापनको सहजीकरण गरेवापत सेवाग्राहीबाट सो रकम लिएको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । सिंहलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट नियन्त्रणमा लिइएको हो ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपालमा आज (शनिबार) देखि चक्रवात ‘मोन्था’को प्रभाव अन्त्य भएको जल तथा मौसम विज्ञान…
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने निर्णय…
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तोकिएको स्थानहदविरुद्ध परेको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, November 1
ताजा :
- नेपालमा चक्रवात ‘मोन्था’को असर अन्त्य, अब पश्चिमी वायु र अरब सागरको प्रभाव मात्र
- माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
- वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने निर्णय, समिति गठन
- ओली-लेखक विरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकको सेनाले गर्यो उद्धार
- साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
- पहिरोका कारण देशभरका १३ राजमार्ग पूर्णरुपमा अवरुद्ध
- यूएईसँग नेपाल पराजित
- एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल पाउने
- नेप्सेमा दोहोरो अंकको वृद्धि
घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दार सिंह बूढानीलकण्ठबाट पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
