काठमाडौं । कारागार कार्यालय संखुवासभामा २ जना कैदीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाइएको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको हो।
अधिकारीको समितिले १० दिनभित्र घटनाको छानबिन गरेर रिपोर्ट दिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।
संखुवासभा कारागारमा रहेका कैदीहरु मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षिय आकाश वलामीको बुधबार बिहान मृत्यु भएको थियो।
उनीहरु मंगलबार राति जेलको रड काटेर भागेका थिए। भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याएर जेलमै राखेको थियो। पछि राति २ बजेतिर अन्य कैदीहरुले उनीहरु २ जना गम्भीर बिरामी भएको भन्दै जानकारी गराएपछि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताएका छन्।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारीपालनबारे छानबिन…
काठमाडौं । बहुप्रतीक्षित मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को निर्माण कार्य अझै पूरा हुन सकेको छैन।…
काठमाडौं । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनर्विचार गरिने बताएका छन् । काठमाडाैंमा…
काठमाडौँ । साताको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट देखिएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 15
ताजा :
- बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन
- मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड)काे प्रगति८६ प्रतिशत मात्रै
- स्वास्थ्य बीमालाई पुनरावलोकन गर्ने प्रधानमन्त्रीको घोषणा
- सेयर बजारमा दोहोरो अंकको गिरावट
- दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’बनाइँदैछ : प्रचण्ड
- देशभर ५९ प्रतिशत धान रोपाइँ, मनसुन कमजोर हुँदा किसान मर्कामा
- स्पेन भ्रमण प्रकरणमा गृहमन्त्री लेखकको निर्देशनः सरकारी प्रतिनिधिमण्डलबाहेक को–को गए गहिरो छानबिन गर्नु
- भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबरको भवन त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण
- देशभर मनसुनी प्रणालीको प्रभाव, ३७ जिल्ला बाढीको मध्यम जोखिममा
- तनहुँ आँबुखैरेनीमा निर्माणाधीन स्काई वाकको सफल परीक्षण
संखुवासभा कारागारमा २ कैदीको मृत्युः छानबिन गर्न समिति गठन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित