काठमाडौं । प्रहरीले काभ्रेपलाञ्चोकबाट १६ हजार ४० किलोग्राम प्याज बरामद गरेको छ। धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङ चेकपोष्टबाट आइतबार उक्त परिमाणको प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पूर्वबाट आएका सवारी साधन चेकजाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको ४ वटा टाटा गाडी र ३ वटा बोलेरो गाडीबाट उक्त प्याज बरामद गरिएको हो।
प्रहरीका अनुसार ४०१ थान बोरा (प्रतिबोरा ४० किलो) १६ हजार ४० किलो प्याज बरामद भएको छ। बरामद प्याज आवश्यक कारवाहीका लागि गाडीसहित राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
बजार मूल्यअनुसार प्रतिकिलो १७० का दरले करिब २७ लाख २६ हजार आठ सय रुपैयाँ बराबरको प्याज बरामद भएको हो।
ना ५ च २३६१ को बोलेरो गाडीबाट प्रतिबोरा ४० किलोग्रामको ६० बोरा, म.प्र. ०२–००१ च. १०९० को बोलेरोबाट प्रतिबोरा ४० किलोग्रामको ५५ बोरा, ज. १ च. १६६७ को बोलेरोबाट प्रतिबोरा ४० किलोग्रामको ६० बोरा, प्र.१–०१–००१ च. ८५५९ को गाडीबाट प्रतिबोरा ४० किलोग्रामको ६२ बोरा प्याज बराद भएको हो।
त्यस्तै प्र.२–०४–००१ च. २५२३ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५० बोरा, प्र. २–०४–००१ च. ००३८ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५७ बोरा र प्र. २–०४–००१ च ००८९ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५७ बोरा प्याज बरामद भएको प्रहरीले जनाएको छ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको कला, संस्कृति,…
सिरहा । सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा १ करोड ६० लाख रुपैयाँभन्दा…
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित…
काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडित नागरिकलाई न्याय दिलाउने र कानुनी प्रक्रियालाई शीघ्र…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, October 27
ताजा :
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
- एनपीएलमा लुम्बिनीको विजयी सुरुवात
- सरकारी कर्मचारीलाई ६० लाखसम्म सवारी कर्जा, ब्याज सरकारले तिर्ने प्रस्ताव
- सरकारलाई डीएनए किट र एक करोड सहयोग
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

