काठमाडौं । लमजुङको दोर्दी र दुधपोखरी गाउँपालिकाको सिमानामा अवस्थित इलमपोखरी मेला लागेको छ । चैते पूर्णिमाको अवसरमा इलमपोखरीमा मेला लागेको हो । मेलाका अवसरमा खुल्ला भलिवल,ठेलो तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुती रहेको छ । मेलाको अवसरमा ठाडो भाकाको प्रस्तुती एवम् छायांकन समेत गरिएको छ ।
सबै तस्बिरहरु केदार बोहोरा