काठमाडौं । २०८० सालको एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार २,४२,०९२ विद्यार्थीको नतिजा एनजी आएको छ । यो ५२.१४ प्रतिशत हो नन् ग्रेडेड भएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न पाउने छन् ।
एक सय ८६ जनाले ४ जिपीए प्राप्त गरेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ । परीक्षामा
४६४७८५ विद्यार्थी सहभागी भएका थिए ।