काठमाडौं । लमजुङकाे राइनास नगरपालिकाले पालिका भित्र चल्ने सवारी साधानको नयाँ भाडादर निर्धारण गरेको छ । नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी बुधबारबाट लागु हुने गरी बस, म्याजिक र अटोको भाडादर निर्धारण गरेको हो ।
निर्धारण गरिएको नयाँ भाडादरमा यातायात व्यवसायिकले यसअघि लिँदै आएको भाडादरमा केहि परिमार्जन भएको छ ।
सूची