काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वर्षायाममा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा सांसद्हरुले सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर लगायतका पूर्वी पहाडी जिल्लामा गएको बाढी र पहिरोका पीडितलाई राहत, उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्न एवं वर्षायाममा मुलुकका अन्य भू–भागमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरुले बञ्चरे डाँडाको फोहोर व्यवस्थापन, किसानका समस्याको समाधान, धर्नामा रहेका विद्यालयका कर्मचारी र सहकारीबाट पीडित नागरिकको माग सम्बोधन गर्नुपर्ने, विभिन्न क्षेत्रमा भएका अनियमितताको छानबिन हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक किरण बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज तथा…
काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ। नेपाल…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, July 29
ताजा :
- शिक्षामन्त्री र उनकी श्रीमतीमाथिको सामाजिक सञ्जाल आक्रमण रोक्न सामाजिक अभियन्ता बिकको आग्रह
- लगानीमैत्री वातावरण बनाउन ४२ कानुन खारेज तथा संशोधन प्रक्रियामा
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीको सम्मान
- सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
- चिकित्सक संघको घोषणा: बुधबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुने
- लमजुङमा कुलो भत्किँदा धन्सार पुरियो, बाबुछोरीको मृत्यु
- सरकार- डा. गोविन्द केसीबीच सहमति, ५ दिनपछि सत्याग्रह अन्त्य
- देवानगञ्ज घटना : सीडीओसहित सुरक्षा अधिकारी हेरफेर
- शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
- ‘कक्रोच’ आन्दोलनको माग: पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गरियोस्
वर्षायाममा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
