काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको एक अर्ब बराबरको सुनसँग जोडिएको प्रकरणमा एक गोदाममा छापा मारेको छ। आज दिउँसो कमलपोखरीमा रहेको गोदाममा छापा राजस्वको टोलीले छापा मारेको हो।
गत बुधबार त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन प्रकरणमा संलग्न व्यक्तिले गोदाममा सुन राखेको सूचना पाएपछि छापा मारिएको हो। यसअघि विभागको टोलीले पक्राउ परेका व्यक्तिहरु बस्ने र सामान राख्ने लाजिम्पाट र बालुवाटारमा पनि छापा मारेको थियो। राजस्व अनुसन्धानले अहिलेसम्म सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो विभागको टोलीले थप एक जनालाई पक्राउ गरेको जनाएको छ।
यसैबीच राजस्व अनुसन्धान विभागको टोलीले रेडी ट्रेडर्सले ल्याएको सामान राख्ने अर्को गोदाममा पनि छापा मारेको छ।
सोह्रखुट्टेमा ‘ब्रेक शु’ राख्नको लागि लिएको गोदामा छापा मारेको हो। बिदेशबाट ल्याएको ‘ ब्रेक शु’भित्रको सुन निकालेर त्यहाँबाट अरुतिर लैजाने जानकारी पाएपछि विभागले छापा मारेको हो। गोदामाबाट ५५ वटाभन्दा बढी कार्टुन बरामद गरिएको हो। तर त्यहाँभित्र सुन भए नभएको पुष्टि भएको छैन।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार पार्टीका तल्लो तहका…
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’…
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले…
काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि अधिकतम ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, October 26
ताजा :
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
- एनपीएलमा लुम्बिनीको विजयी सुरुवात
- सरकारी कर्मचारीलाई ६० लाखसम्म सवारी कर्जा, ब्याज सरकारले तिर्ने प्रस्ताव
- सरकारलाई डीएनए किट र एक करोड सहयोग
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
सय किलो सुन प्रकरणः सोह्रखुट्टे र कमलपोखरी गोदाममा राजस्वको छापा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

