Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न…
काठमाडौं । पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गते)…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
- देशभर कर्फ्यू आदेश जारी
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
Author: हाम्राे हेडलाइन
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । उच्च कारोबार रकमका बाबजुद बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अङ्कले घटेर २५९६.७४ विन्दुमा बन्द भएको हो। करिब ३ महिनापछि बजार फेरि २६ सयबाट तल झरेको हो । यसअघि मार्च २५ मा बजार सो विन्दुबाट उकालो लागेको थियो । परिसूचकसँगै आज कारोबार समेत घटेको छ । अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज दिनभरमा ८७ हजार ३०२ वटा कारोबारमार्फत२ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर खरिदबिक्री…
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शय्या (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो । बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायत निर्णय गरेको छ । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय…
एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराक्चीले देशको सार्वभौमिकता, राष्ट्रिय हित तथा जनताको सुरक्षा गर्न सबै विकल्प उपलब्ध रहेको बताएका छन् । अमेरिकाले देशका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । विदेशमन्त्री अराक्चीले अमेरिकाले संयुक्त राष्ट्रसंघको चार्टर उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भने, ‘संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य अमेरिकाले इरानका शान्तिपूर्ण परमाणु स्थापनाहरूमा आक्रमण गरेर संयुक्त राष्ट्रसंघको चार्टर, अन्तर्राष्ट्रिय कानुन र परमाणु अप्रसार सन्धि एनपीटीको गम्भीर उल्लंघन गरेको छ ।’ विदेशमन्त्री अराक्चीले आज बिहान भएका घटनाहरू क्रूर भएको र यसको असर दीर्घकालीन हुने बताए । संयुक्त राष्ट्रसंघका सबै सदस्यहरूले अत्यन्तै खतरनाक, अराजक र आपराधिक…
काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको छ । मलेसियामा आइतबार भएको खेलमा नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए । यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुर ३६.१ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो । विपिनले सिंगापुरलाई सस्तैमा समेट्न चार विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए । यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले…
काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ । सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरित रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले एमालेलाई लक्षित गर्दै देशप्रति गद्दार भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए । त्यसै सन्दर्भमा…
काठमाडौं । नेपाल पत्रकार महासंघको हालै पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १२ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारको भौतिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ। आर्थिक संकटको बहानामा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने सञ्चारगृहलाई यही असार मसान्तभित्र सम्पूर्ण बक्यौता भुक्तानी गर्न आग्रह गर्दै महासंघले अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। २०८२ असार ५ र ६ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न महासंघको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकले १२ बुँदे ‘पोखरा घोषणा पत्र–२०८२’ जारी गर्दै उक्त चेतावनी दिएको हो। घोषणा पत्रमा संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्भयपूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन महासंघ प्रतिबद्ध रहेको उल्लेख छ।…
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित बाफलमा रहेको एक मेडल तथा स्टिकर गोदाममा आज बिहान भीषण आगलागी भएको छ। स्थानीय राजेन्द्र उदासले सञ्चालन गर्दै आएको उक्त गोदाममा बिहान करिब ३ः२० बजे विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगो लागेको खबर पाएपछि बालाजु दमकल, जुद्ध वारुण यन्त्र (न्युरोड), नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बलको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक नीर कुमार कार्कीको नेतृत्वमा खटिएको ३५ जना सुरक्षाकर्मीको टोलीले संयुक्त प्रयासमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा ल्याएका हुन्। गोदाममा रहेका मेडल, स्टिकर, कच्चा पदार्थ र अन्य…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको उद्घाटन गरेका छन् । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो । प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता…
काठमाडौं । मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो। यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको धेरैजसो भूभागमा विस्तार भएकोमा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो। मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताइन्।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित