Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न…
काठमाडौं । पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गते)…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
- लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ
- देशभर कर्फ्यू आदेश जारी
- प्रधानमन्त्री ओलीले दिए राजीनामा
- ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आगजनी
- तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
Author: हाम्राे हेडलाइन
काठमाडों । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा कुनै पनि संशोधन नगरी संसद्बाट पारित गर्ने बताएका छन् । मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै मन्त्री गुप्ताले निजामती विधेयकमाथि अब कुनै पनि संशोधन नगरिने स्पष्ट पारेका हुन् । ‘संघीय निजामती ऐन जुन राज्यव्यवस्था समितिबाट सर्वसम्मत रुपले सदनमा टेबुल भएको छ । यो संघीय निजामती ऐनमा कुलिङ अफ पिरियड हैन त्यसमा फूलस्टप र कमा पनि परिवर्तन हुँदैन,’ उनले भने । नेपाल सरकारका मुख्यसचिव र सचिवहरू नै उक्त विधेयकमा व्यवस्था गरिएको २ वर्षे कुलिङ अफ…
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल(जसपा नेपाल) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । गत असार ७ र ८ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको भन्दै आगामी दिनमा समर्थन फिर्ता लिनसक्ने संकेत गरेको हो । साथै बैठकले यसअघि सरकारलाई दिएको समर्थनबारे पुनःविचार गरी निर्णय गर्न संघीय संसदीय दललाई निर्देश गर्ने जसपा नेपालले जनाएको छ । ‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल…
काठमाडौं । इजरायल र इरानबीच युद्ध बढेसँगै त्यहाँ कार्यरत नेपालीलाई ल्याउन सरकारले पहल थालेको छ । इजरायलमा रहेका नेपालीमध्ये ८८५ जनाले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् । नेपाल फर्किन चाहनेको संख्या बढ्नसक्ने उनको भनाइ छ । सोमबार प्रतिनिधिसभा बैठकमा राणाले भनिन्, “१७ जुनमा अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरु गरिएको थियो । उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गर्नुभएको छ । विवरण दर्ता गर्ने क्रम बढ्दै गएको छ । सरकारले ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।” यता, इरानमा १६ जना नेपाली रहेको उनले…
काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्व भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जालीले प्रदेशसभाको रोष्ट्रममै उभिएर बजेट पुस्तिका च्यातेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममाथि छलफलका क्रममा बोल्दै सांसद जुग्जालीले आफ्नो जिल्ला म्याग्दीप्रति लगातार बजेटमा अन्याय भएको आरोप लगाए। उनले भने, “यदि म्याग्दीको भूगोल थाहा छैन भने अर्थमन्त्री र भौतिक मन्त्रीलाई मेरो खर्चमा गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने छु। म्याग्दीका जनताको प्रतिनिधिको नाताले यस्तो अन्याय सहन सक्दिन।” उनका अनुसार म्याग्दी जिल्लाका लागि मात्र साढे ३ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन अत्यन्त अपमानजनक र विभेदकारी छ। “मेरो भागमा परेको…
काठमाडौं । लमजुङका एक महिलासहित दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । भारतबाट कारमार्फत ठूलो मात्रामा लागुऔषध ल्याउँदै गरेका दुई जना युवायुवती झापाको भद्रपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र लमजुङको क्व्होलासोथर गाउँपालिका–७ की २२ वर्षीया नोजिना रानामगर रहेका छन्। आइतबार काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ स्थित भन्सारचोकमा भारतबाट नेपालतर्फ आइरहेको बा.प्र. ०१–०३० च ७७९३ नम्बरको नेटा कम्पनीको ब्लु रंगको कार जाँच गर्दा लागुऔषध फेला पारेको हो। प्रहरीका अनुसार, कार चालक कुँवरले लागुऔषध ब्राउनसुगर कालो प्लास्टिकमा प्याक गरेर आफू बस्ने अगाडिको सिटमुनि लुकाएर ल्याएका थिए। उक्त लागुऔषध उनले सिटमाथि बसेर…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै प्रयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन्। त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि प्रधानमन्त्री ओलीले दिएका छन् । दैलेखमा भेटिएको ग्याँसका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो । यस सम्वन्धी समाचार अनलाइनखबर डटकमले गत विहीबार नै सार्वजनिक गरेको थियो । चीन…
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् । मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन् । स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।यस आधारमा मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई सत्तरी…
काठमाडौं । पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री र तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पशुपतिको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कम्पनी र १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियारले सदस्यसचिव थापा, तत्कालीन सदस्यसचिव खत्री र तत्कालीन कार्यकारी निर्देशक खतिवडासहित हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेलविरुद्ध मुद्दा दायर गरेको छ। यस्तै, सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जिनियर अध्ययन संस्थान पुल्चोक क्याम्पस…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुगेका थिए । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाएका हुन् । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए । प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न…
काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ । यद्यपि पत्र आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित