Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि…
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा १ लाख…
काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर चार…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- रविको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’ मा
- सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९१ हजार
- पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ जना घाइते
- हाजिरी जमानीमा छुटे धवलशमशेर
- बेसीशहर–चामे सडक खण्डमा सार्वजनिक बस सेवा सुरु
- राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक बस्दै
- सेयर बजारमा भारी गिरावट
- राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता सिंहदरबारबाट पक्राउ(भिडियोसहित)
- तनहुँ कालिमाटिमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- सुनचाँदीको मूल्य स्थिर
Author: हाम्राे हेडलाइन
काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले ३० घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्न सेवाग्राहीसँग घुस लिएको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। उनले ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उनले बैंक खाता फुकुवा गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै उक्त रकम लिएको बताइएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर…
काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा पाँच पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कचनकवलगाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटवाल, बबरमहल घर भई भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङ सुन्दर हरैंचा–३ घर भई ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको शुक्लागण्डकी–८ दुलेगौंडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोप्साङ थिन्ले र ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा छन्। उनीहरू चैत ५ गते बबरमहलबाट पक्राउ परेका हुन्। उनीहरूकाे समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लाइसेन्स र दर्ताबिना १० वर्षदेखि नै लेखापढी कानुनमा संलग्न कटवालले…
काठमाडौं । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले उनीहरूलाई सोमबार लोकन्थली, पेप्सीकोला, वानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा जुम्लाको चन्दननाथ नगरपालिका–६, खलंगा घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २३ वर्षीय दिलीपसिंह कठायत, सोही नगरपालिकाको वडा नं १० गैरीगाँउ घर भइ लोकन्थली बस्ने २३ वर्षीय भुपालराज न्यौपाने, वडा नं ५ तलिवाडा घर भइ भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय नयनराज भण्डारी रहेका छन् । त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–५, घर भइ काठमाडौं–३२ बस्ने २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं–३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे, काभ्रेपलाञ्चोकको मादनकुडारी गाउँपालिका–१ घर भइ बालुवाटार बस्ने २६…
काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने भएका छन् । सामाजिक सुरक्षा कोषले बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम शुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर कार्यक्रम शुरु गरेका हुन् । अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ । सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–०७९’ जारी गरिसकेको थियो । यसलाई कार्यान्वयनमा लगिएको कोषका अध्यक्षसमेत रहेका श्रम सचिव एकनारायण आर्यालले वताए…
काठमाडौं । दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ९ बजे भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए। नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो। ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको छ। दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल छन्।
काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेको छ । सैनिकहरुले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेको समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरिएको थियो । समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कला देखाइएको थियो । त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस…
काठमाडौं । ८० करोडको लागतमा विस्तार गरिने गोर्खा र लमजुङ जोड्ने पन्थहिटी– साहिलटार सडकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) र उपप्रधान एवम् भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शिलान्यास गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवम् भौतिक मन्त्री श्रेष्ठले गोरखा पुगेर उक्त सडक विस्तारको शिलान्यास गरे। सडक विस्तारको शिलान्यासपछि प्रधानमन्त्री प्रचण्डले समृद्धिको लक्ष्य हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिलेको समीकरण २०८४ सालको चुनावसम्मै कायम हुने र एकदुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गरेर गतिमा काम अगाडि बढाउने पनि बताए। उपप्रधानमन्त्री एवम् भौतिक मन्त्री श्रेष्ठले यो योजनालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए। उनले यो योजनाको सुरुवातसहित सामाजिक न्यायसहित…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् । ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।
लमजुङ । लमजुङको मस्र्याङ्दी मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा शुरु भएको छ । गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन मर्स्याङ्दी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरु गरेको हो । मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा रहेको खुदी स्वास्थ्य चौकीलाई आइतबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गरेका हुन् । सेवा सुचारु कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले गाउँपालिकामा पहिलो पटक खुदी स्वास्थ्य चौकीबाट उक्त सेवा शुरु गरिएको र पालिकाका ९ वटै वडामा उक्त सेवा पु¥याउन गाउँपालिका अघि बढेको बताए । मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेका अनुसार सुरक्षित मातृत्वका लागि गाउँपालिका आफैंले करिव ४ लाख रुपैयाँमा ग्रामीण…
काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो। घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गर्दै आएको छ। यस्तै, ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ। घोडेजात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्ने बताएको छ। कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन्। परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ। अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित