Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण…
काठमाडौं । नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार…
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
Author: हाम्राे हेडलाइन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको हो। नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो । आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । केही दिनअघि अख्तियारले नेपालसँग बयानसमेत लिएको थियो । पतञ्जलीलाई दिइएको हदबन्दीभन्दा बढीको जग्गा अनियमितता…
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई बढी जोड दिएर आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । धेरै कार्यक्रम दोहोरिएका छन् भने केही नयाँ कार्यक्रम समेत समेटिएका छन् । आगामी वर्षको नीति तथा कार्यक्रममा सुशासनलाई प्राथमिकता दिइएको छ । मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रम मार्फत प्रतिभाशाली युवाहरूलाई नीति निर्माण र कार्यान्वयनमा संलग्न गराउने सरकारले जनाएको छ । यस्तै, युवा र विद्यार्थीहरूलाई प्रविधिमा दक्ष बनाउन डिजिटल गण्डकी प्रदेश कार्यक्रमबाट अघि…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै समस्याको समाधान गर्न कांग्रेस सक्षम रहेको बताएका छन्। बुधबार पार्टीको दलित समुदाय समन्वय र सशक्तिकरण विभागले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले देशका सबै समस्याको सही पहिचान गर्दै समाधान गर्न कांग्रेस सक्षम रहेको र सधैँ अग्रसर रहँदै आएको बताएका हुन्। सभापति देउवाले जातीय भेदभाव गर्ने व्यक्तिलाई कांग्रेसको सदस्य नरहने व्यवस्था वधिानमै रहेको बताए। ‘जातीय भेदभाव गर्ने व्यक्ति हाम्रो पार्टीको सदस्य नरहने व्यवस्था विधानमै गरेका छौँ। यसको कार्यान्वयन गर्न सबै तहका समितिहरूलाई अनुरोध गर्दछु,’ उनले भने। सभापति देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचनाहरू समावेशी हुन…
काठमाडौं । ललितपुरको ठैवमा विद्युतको पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए । उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् ।
काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ विन्दुमा बन्द भएको हो । त्यसैगरी, आज कारोबार रकम पनि घटेको छ । आज कूल १ करोड ३७ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज ६६ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १८१ वटा कम्पनीको मूल्य घटेको छ। एउटाको शेयरमूल्य स्थिर छ । त्यसैगरी, ओम मेगाश्री र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरको भएको…
काठमाडौं । मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरिएका छन् ।बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् । मन्त्री गुरुङले असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने बताए । यस्तै नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दश जना महासेनानीहरुको सरुवा गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।जेठ १५ गते ९ र १९ गते ५ वटा गरिएका मन्त्रिपरिषद्का निर्णयरूयस प्रकार रहेका…
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख घिमिरेले बुधबार दिउँसो लका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफल निष्कर्षविहीन भएको हो। बैठकमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेका थिए। यता सत्तापक्ष भने समिति गठन गर्न तयार भएका छैनन्।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेल भइरहेको बेला वा खेल सकेपछि दर्शकहरूलाई मैदानभित्र नपस्न अनुरोध गरेको छ । क्यानले फेसबुक मार्फत यस्तो अनुरोध गरेको हो । नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको थियो । यो खुसीयालीमा नेपाली दर्शकहरू मैदानभित्र प्रवेश गरेका थिए । सोही घटनालाई लिएर क्यानले आज सूचना जारी गर्दै सचेत गराएको हो । क्यानको फेसबुक पोस्टमा भनिएको छ, ‘सबैको सुरक्षाका खातिर र अन्तर्राष्ट्रिय खेलको नियमअनुरूप हामी फ्यानहरूलाई कुनै पनि समय खेलका क्रममा वा खेलपछि पनि मैदानभित्र प्रवेश नगर्न अनुरोध गर्छौँ ।’
काठमाडौं । अमेरिकाले नेपालीलाई भिसामा कडाइ गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दैै नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रिय सुरक्षा अमेरिकाको पहिलो प्राथमिकता रहेको भन्दै भिसामा कडाइ गरेको हो । प्रत्येक यात्रुको कडा सुरक्षा जाँच प्रक्रियाबाट मात्रै भिसा दिइने बताइएको छ । ‘के तपाईं अमेरिकी भिसाका लागि आवेदन दिने सोच्दै हुनुहुन्छ ? अमेरिकाको राष्ट्रिय सुरक्षा हाम्रो उच्च प्राथमिकता हो । प्रत्येक यात्रुले कडा सुरक्षा जाँच प्रक्रियाबाट जानुपर्छ जसमा कानून कार्यान्वयन निकायका रेकर्डहरू र आतंकवादविरोधी डाटाबेसहरूमा नाम जाँच पनि समावेश हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै सबै सुरक्षा जाँचहरु पूर्ण रुपमा समाधान नभएसम्म भिसा जारी नहुने समेत बताइएको छ । साथै राष्ट्रिय…
काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । स्कटल्याण्डको फोर्टहिल डुन्डीमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरूद्ध रोमाञ्चक जित निकालेको थियो । करण केसी नायक बनेको उक्त खेलमा नेपालले एक विकेटको जित निकालेको थियो । नेदरल्याण्ड्सविरूद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ । स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ । युएईको ६ अंक छ । २०…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित